Latest From our Blog

यी १० कुरा जाने सेयरबाट करोडपति !

सेयर बजारमा लगानीको ठ्याक्कै यही नियम भन्ने हुन्न । केही नियम यस्ता हुन्छन्, जसलाई फलो गर्न सकिए सेयरमा गरिएको लगानीबाट राम्रो रिटर्नको संभावना रहन्छ । हामीले यहाँ लङ टर्मको दृष्टिकोणबाट बजारमा कसरी लगानी गर्ने र कुन कुन कुरामा ध्यान दिए सफल बन्न सकिन्छ भन्ने बिषयमा १० टिप्स तयार गरेका छौ । सबै बुँदासँग सम्बन्धित आधारभूत कुराहरु लगानीकर्ताले जान्नैपर्ने हुन्छ ।  १. कमजोर सेयर बेचौं, राम्रोलाई राखौंधेरै लगानीकर्ताहरुले राम्रो कम्पनीको सेयर केही नाफा हुने बित्तिकै बिक्री गर्ने हतारो देखाउँछन् । यो गलत प्रवृति हो । राम्रो अवस्थाको कम्पनीको सेयर लामो...

Read More

सिरानीमा मोबाइल राख्नु हानिकारक

अचेल मोबाइल फोन यति प्यारो बनेको छ कि सुत्दा पनि सिरानीमा च्याप्ने धेरैजना छन् । फोन र एसएमएससँगै फेसबुक च्याटको लागि ‘मोबाइल पिरती’ बढेको छ । यो ‘पिरती’ गाँस्न युवा पुस्ता अगाडि छन् । तर, यो बानी स्वास्थ्यको लागि हानिकारक रहेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अफकम कम्पनीका वैज्ञानिकहरुले गरेको शोधमा ८० प्रतिशत प्रयोगकर्ता सिरानीमा मोबाइल च्याप्ने गर्छन् । बेलायतस्थित द स्लीप स्कूलका शोधकर्ता डा. गोय मिडोज अनुसार सुत्दाखेरि सिरानीमा मोबाइल च्याप्दा हाम्रो मस्तिष्क सक्रिय भइरहन्छ । गहिरो निन्द्रा नपर्दा भोलिपल्टको दिन तनावयुक्त र आलस्य हुने...

Read More

म जे छु

ओइलाई सकेको फूललाई भमराको के नै अर्थ रसुगन्ध केवल फक्रन लागेको कोपिलामा मात्र हुन्छमखमली फूलको महत्व बुझ्दैनन् यहाँ कसैले अबजुन युगौं युगसम्म सदाबहार रहिरहेको हुन्छ ।त्यसैले ,भो पर्दैन अब नयाँ माली मलाईचाहिँदैन उजाडिएको सिन्दुर भर्नडोलीमा सजिएर जानु छैन मलाईसुन्दर बगैँचाको हरियालीमा आगो छर्न पिंजडाको जन्जीरले कसीएको छुहिँड्ने बाटाहरुमा बिछ्याइएका छन् काँडाखर्चनु पर्दैन ब्यर्थ समय मेरो लागिचाहिँदैन तिमीले सजाएर राखेको सयपत्रीको माला जे छु ठिकै छु ,प्यारो छ मलाई आप्नै एक्लो संसारजस्तो छु बाँचिरहेकै छु ,चाहिदैन कसैको आधारछोडीदेऊ यदि कल्पनामा हराएका छौ...

Read More

गरिबिको रेखामुनी

गरिबिको रेखामुनि !गरिबिको रेखामुनी अनेक प्रतिभाहरु लुकेका छनअनेक चाहना ,आकान्क्षा,लक्ष्यहरु दबिएका छनजो अघि बढ्न मौलाउन त चाहन्छनतर लक्षमण रेखा पार गर्न सकिरहेको छैनत्यो लक्षमण रेखा हैन,जुन सीता र रावण बिचमा थ्योतर कि यो लक्षमण रेखाजुन प्रतिभा र पैसा बिचमा छमेहेनत र सफल्ता बिचमा छअनि त्यो लक्षमण रेखाजुन गरिब र धनि बिचमा छहो ! गरिबिको रेखामुनी, सोच्नुस निर्मला पन्त !कुनै धनाड्यको सन्तान भैद्या भएकुनै अमिर बाउको छोरी भैद्या भएआज न्यायको लागि भिख माग्नुधेरै दुरको कुरा हो,बलत्कार गर्ने हिम्मतकुनै मायकालालको हुदैन थ्योथोरै मात्र ईतिहास पल्टाएर हेर तजति नि चेली...

Read More

जीवन के हो ?

जीवन के हो?कोहि भन्छन जीवन दौड होमलाई लाग्छ कि जीवन प्रेसर कूकर जस्तै होसमाजले येस भित्र धर्म हालेको छसमाजले येस भित्र जात हालेको छसमाजले येस भित्र रितिरिवाज घुसाऐको छसमाजले येस भित्र पाप र पुन्य पनि हालेको छसमाजले येस भित्र सपनाहरू बुनिदियेको छसमाजले येस भित्र दुख र सुख पनि मिसाऐको छसमाजले येस भित्र बुबा, आमार आफन्तजनलाई घोलेको छसमाजले येस भित्र अलिकति रक्सी पनि मिसाऐको छर धुवा पनिम त्यो प्रेसर कुकर बोकेर समाजको गल्ली गल्ली हिँड्छुचौतारीमा बसेर चिच्याउछुकसैले सुन्दैननसिट्टि लाग्छचौरासी बेन्जन पाक्छथालमा हालेपछिम चौरासी बेन्जनको बास्नाले मर्छु ।

Read More